fbpx

Happy New Year Wishes in Nepali Language | 2077 Nepali Wishes

Happy-New-Year-wish-2076

Happy New Year Wishes in Nepali Language

Happy-New-Year-2076

Happy New Year 2077  Nepali Wishes, Greetings, Status, SMS, cards.

2077th New year for Nepalis people is so close. So, Nepalis people exchanging greeting from around the world. Nepali trends present the collection of Naya Barsha wishes. Share these sweet messages to your family, relatives, friends and loved ones and wishes them a very Happy New Year 2077.

Happy New Year Nepali SMS, Status, Greetings, Quotes

नयाँ उमंग, नयाँ जोश, नयाँ जगार, नयाँ खुशी, नयाँ प्रगति, नयाँ बाहर, नयाँ सपना, नयाँ आयाम, नयाँ पल, नयाँ बर्षले प्रदान गरोस । नव बर्ष २०७७ धेरै धेरै  शुभकामना।

भुलि जाउ हिजलाई, मुस्कुराउ आजलाई,खुसि लिएर आउनेछ भोलि तिमिलाई । नयाँ वर्षको धेरै धेरै शुभकामना !

संसार भर छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनि हरुमा नयाँ बर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना ! Happy New year 2077 !

मन भरिका इच्छा अनि तृष्णा

सजाएका कल्पना अनि सपना

अपुस्ट अनि घुम्सिएका चाहना

बनेर सबै विपना सफलता चुमुन

यहिँ छ सबै जनालाई नयाँ वर्षको शुभकामना !!

फुल फुलि रहोस जीवनको बाटोमा
खुसी चम्कि रहोस तपाईको मुहारमा
हर कदममा मिलोस खुसीको बहार तपाईलाई
यो मित्र दिदै छ नयाँ वर्षो शुभकामना तपाईलाई
नयाँ वर्ष २०७७ को शुभकामना !

Naya aakash naya dharti naya jiban naya pal naya din ra naya barsa ko subhakamana!!
नयाँ आकाश नयाँ धर्ती नयाँ जिवन नयाँ पल नयाँ दिन र नयाँ बर्ष को शुभकामना!!

२०७७ सालले खुसी, शान्ति र समृदि ल्यायोस यहि छ नव बर्षको शुभकामना !

लक्ष्मीको हात होस
सरस्वतीको साथ होस
गणेशको निवास होस्
र लक्ष्मीको आशिर्वादले तपाईको जीवनमा प्रकाश नै प्रकाश होस्
नयाँ वर्ष २०७७ को शुभकामना !

कामनाको सौगात लिएर
दिलको गहिराइबाट
चन्द्रमाको किरणले
फुलको कागजमा
तपाईको लागि मात्र ३ अक्षर
नयाँ वर्षको शुभकामना !

नयाँ बिहानी

नयाँ दिन

नयाँ महिना

नव बर्ष २०७७

We don’t welcome 2077
2076 welcomes us
Happy New Year!!!

Sadhai hasnu ani hasaunu
muskurai rahanu
Yesari nai bitos nawa barsa 2077

सधैं हाँस्नु अनि हसाई रहनु

मुस्कुराई रहनु

यसरी नै बितोस नव बर्ष २०७7 !

बिगतलाई सम्झेर पश्चाताप नहोस

भविष्यलाई सम्झेर चिन्ता नहोस

उज्यालो र सुनौलो दिनको सुरुवात यहि नयाँ वर्षबाट होस  ! २०७७ सालको यहि छ सम्पूर्णमा शुभकामना !

Related search terms

Nepali new year wish cards, New Year Nepali Cards, New Year Nepali wish Cards, Happy new year wishes, Happy new year SMS, Happy new year 2077 Status, Happy New Year 2077 in Nepali, Happy New Year Wishes, Happy New year 2077 Quotes, Happy New Year 2077 Greetings,Happy New Year Wish in Nepali, Happy New Years Nepali Wish Cards, Happy New Year 2077 Photos.

Happy New Year 2076 | Wish & Greetings Cards Designs Collection

 

Comments

comments

Loading...
close

Ad Blocker Detected!

Disable the Adblock extension in order to visit the site.
shares