नयाँ वर्षको सन्देश । शुभकामना

nepali new year wishes

Happy New Year 2075 Nepali Wishes, Greetings, Status, SMS, cards.

2075th New year for Nepalis people is so close. So, Nepalis people exchanging greeting from around the world. Nepali trends present the collection of Naya Barsha wishes. Share these sweet messages to your family, relatives, friends and loved ones and wishes them a very Happy New Year 2075.

nepali new year wishes

Happy New Year Nepali SMS, Status, Greetings, Quotes

नयाँ उमंग, नयाँ जोश, नयाँ जगार, नयाँ खुशी, नयाँ प्रगति, नयाँ बाहर, नयाँ सपना, नयाँ आयाम, नयाँ पल, नयाँ बर्षले प्रदान गरोस । नव बर्ष २०७५ धेरै धेरै  शुभकामना।

 

भुलि जाउ हिजलाई, मुस्कुराउ आजलाई,खुसि लिएर आउनेछ भोलि तिमिलाई । नयाँ वर्षको धेरै धेरै शुभकामना !

 

संसार भर छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनि हरुमा नयाँ बर्ष २०७५ को हार्दिक मंगलमय शुभकामना ! Happy New year 2075 !

Happy New Year 2075 Wishes | Status | Greetings | Cards

मन भरिका इच्छा अनि तृष्णा

सजाएका कल्पना अनि सपना

अपुस्ट अनि घुम्सिएका चाहना

बनेर सबै विपना सफलता चुमुन

यहिँ छ सबै जनालाई नयाँ वर्षको शुभकामना !!



Happy New Year wish in Nepali

Happy New Year wish in Nepali

 

फुल फुलि रहोस जीवनको बाटोमा
खुसी चम्कि रहोस तपाईको मुहारमा
हर कदममा मिलोस खुसीको बहार तपाईलाई
यो मित्र दिदै छ नयाँ वर्षो शुभकामना तपाईलाई
नयाँ वर्ष २०75 को शुभकामना !

Naya aakash naya dharti naya jiban naya pal naya din ra naya barsa ko subhakamana!!
नयाँ आकाश नयाँ धर्ती नयाँ जिवन नयाँ पल नयाँ दिन र नयाँ बर्ष को शुभकामना!!

२०७५ सालले खुसी, शान्ति र समृदि ल्यायोस यहि छ नव बर्षको शुभकामना !

लक्ष्मीको हात होस
सरस्वतीको साथ होस
गणेशको निवास होस्
र लक्ष्मीको आशिर्वादले तपाईको जीवनमा प्रकाश नै प्रकाश होस्
नयाँ वर्ष २०७५ को शुभकामना !

happy new year 2075 wishes

कामनाको सौगात लिएर
दिलको गहिराइबाट
चन्द्रमाको किरणले
फुलको कागजमा
तपाईको लागि मात्र ३ अक्षर
नयाँ वर्षको शुभकामना !

नयाँ बिहानी

नयाँ दिन

नयाँ महिना

नव बर्ष २०७५

We don’t welcome 2075
2075 welcomes us
Happy New Year!!!

Sadhai hasnu ani hasaunu
muskurai rahanu
Yesari nai bitos nawa barsa 2075

सधैं हाँस्नु अनि हसाई रहनु

मुस्कुराई रहनु

यसरी नै बितोस नव बर्ष २०७५ !

बिगतलाई सम्झेर पश्चाताप नहोस

भविष्यलाई सम्झेर चिन्ता नहोस

उज्यालो र सुनौलो दिनको सुरुवात यहि नयाँ वर्षबाट होस  ! २०७५ सालको यहि छ सम्पूर्णमा शुभकामना !

Happy New Year Nepali Cards, Greetings that you can download and share for free

happy new year 2075 wishes

happy new year 2075 wishes

happy new year 2075 wishes

 

 




Related search terms

Nepali new year wish cards, New Year Nepali Cards, New Year Nepali wish Cards, Happy new year wishes, Happy new year SMS, Happy new year 2075 Status, Happy New Year 2075 in Nepali, Happy New Year Wishes, Happy New year 2075 Quotes, Happy New Year 2075 Greetings,Happy New Year Wish in Nepali, Happy New Years Nepali Wish Cards, Happy New Year 2075 Photos.

Comments

comments